Main
लुम्बिनी र पोखरा पहिलो जितको खोजीमा
२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं दिन दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । हालसम्म दुवै टोली जीतविहीन छन् । लुम्बिनीले पहिलो खेलमा बिर्सनलायक बलिङ प्रदर्शन गरेको थियो जसका कारण ठुलो स्कोर पनि डिफेन्ड गर्न सकेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।