Main

दशगजाका मुस्लिम बस्ती : जन्मदर्ता न नागरिकता

दशगजाका मुस्लिम बस्तीमा जन्मे–हुर्केका नागरिक अनागरिक जीवन बाँचिरहेका छन् । ४९ वर्षीय सहजादी खातुन भन्छिन्, ‘जन्मदर्ता भएको भए मेरा पनि छोराछोरी पढ्थे । छोराछोरीको नागरिकता बनेको भए हाम्रो जस्तो पीडादायी जीवन त हुने थिएन !’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button