Main
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँ : मुख्यमन्त्री पाण्डे
२१ मंसिर, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगद्वारा पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा उनले प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० अनुसार ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाउने जानकारी दिए । ‘उक्त नियमावली मन्त्रिपरिषद्बाट पास हुने क्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।