Main
टीआरसी पदाधिकारीको सर्ट लिस्टमा परे ४० जना
२१ मंसिर, काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ४० जनाको नाम सर्ट लिस्टमा परेको छ । संक्रममणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी)ले अध्यक्षमा ८ जना र सदस्यमा ३२ जनाको नाम तय गरेको हो । सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीका अनुसार उनीहरूविरुद्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।