Main
पीएचडी नसकिँदै डिल्लीरामले लेखे डाक्टर, बने सह-परीक्षा नियन्त्रक
‘उहाँ (प्रसाईं)ले अहिले पीएचडीको परीक्षा मात्र दिएको हो । उत्तीर्ण हुन बाँकी नै छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार अवार्ड नभइ डा. लेख्न मिल्दैन । यो छानबिन हुनुपर्छ,’ त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।