Main

‘लो स्कोरिङ’ खेलमा कर्णालीले विराटनगरलाई हरायो

२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शनिवार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णाद्यी याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाए । ३९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button