Main

गोदावरी मेयर कप फुटबल : टीकाभैरवलाई हराउँदै गोदावरी विजेता

२२ मंसिर, काठमाडौं । वडा नम्बर ३ गोदावरीले गोदावरी नगरपालिका अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार टाहाखेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ टीकाभैरवलाई २–० ले हराउँदै गोदावरीले मेयरकप फुटबलको उपाधि जितेको हो । गोदावरीको जितमा दुबै गोल कप्तान पासाङ लामाले गरे । उपाधि विजेता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button