Main
बीआरआई परियोजना कार्यान्वयन हुनेछ : प्रधानमन्त्री ओली
बीआरआई सम्झौता धेरै महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यो एक छाता जस्तै छ, त्यस अन्तर्गत अरु विभिन्न परियोजनाहरु छन्, ती कार्यान्वयनमा जानेछन् ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।