Main
सुनको भाउ प्रतितोला डेढ लाख मुनि झर्यो
२३ मंसिर, काठमाडौं । सुनको भाउ तोलामा डेढ लाखमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।