Main

भौतिकमन्त्री दाहाल मनिला प्रस्थान

२३ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । वातावरणीय दिगो यातायात सम्बन्धी १६औं उच्चस्तरीय एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनी शनिबार राति मनिला गएका हुन् । दिगो विकास लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जन न्यूनीकरण एवं पर्यावरणमैत्री सहर विकास र सशक्तीकरण लगायत विषयमा उक्त सम्मेलनमा छलफल हुनेछ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button