Main

काठमाडौंका बोटबिरुवामा ‘लहरेबत्ती’ राख्न नपाइने

२३ मंसिर,काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र बोटबिरुवामा लहरेबत्ती राख्न नपाइने भएको छ । आइतबार काठमाडौं महानगरपालिकाको ३७औं कार्यपालिका बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ स्वीकृत गरेको हो । उक्त कार्यविधि अनुसार सजावट वा सुन्दरताका लागि कुनै पनि बोटबिरुवामा लहरेबत्ती राख्न पाइँदैन । यस्तै अन्य व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागको अनुमति लिनुपर्ने छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button