Main

सस्तोमा आइफोन भन्दै ठगी, समातिए ३ आरोपी

२४ मंसिर, काठमाडौं । अनलाइनमार्फत् ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका–३ घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भएका १९ वर्षीय विपिन मगराती र नुवाकोटको म्यागङ गाउँपालिका–२ कि २१ वर्षीया मधु तामाङ छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button