Main
‘दुःखी आत्मा’मा श्रवण मुकारुङका १० कविता
काठमाडौैं । कवि श्रवण मुकारुङका कवितालाई अब फिल्ममा सुन्न पाइने भएको छ । मुकारुङले फिल्म ‘दुःखी आत्मा’को लागि १० कविता लेखेका छन् । निर्देशक दीपेन्द्र लामालाई मुकारुङले ती कविता बुझाएका छन् । ती कविता फिल्मभित्र कथाअनुसार राखिने बताइएको छ । माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो रेजस्ता प्रसिद्ध गीतका रचनाकार समेत रहेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।