Main

टीआरसीमा सिफारिस श्रेष्ठसूचीप्रति दीक्षित, प्याकुरेल र अन्सारीको आपत्ति

२४ मंसिर, काठमाडौं । संक्रमणकालीन न्यायका दुई आयोगको पदाधिकारीका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको आयोगले प्रकाशित गरेको सम्भावित श्रेष्ठसूचीप्रति तीनजना नागरिक अगुवाले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै नागरिक अगुवाहरू सुशील प्याकुरेल, मोहना अन्सारी, कनकमणि दीक्षितले श्रेष्ठसूची सच्याउन माग समेत गरेका छन् । अहिलेका सम्भावित उम्मेदवार कसैको नेतृत्वमा पनि गठन गरिने आयोगहरू…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button