Main

आयुष र एलिजे भन्छन् : साइबर बुलिङ भएपछि टिकटकबाट ब्रेक लिएका हौं

काठमाडौं । चर्चित टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमालीले आफूहरूमाथि साइबर बुलिङ भएकाले टिकटकबाट ब्रेक लिएको बताएका छन् । इन्स्टाग्राममार्फत उनीहरूले अहिलेलाई टिकटक एकाउन्ट डिएक्टिभेट गरेको बताएका हुन् । आफूहरूमाथिको बुलिङ नरोकिँदासम्म टिकटकमा पनि नआउने उनीहरुको भनाइ छ । पछिल्लो समय आयुषकी आमा नानुसिंह ठकुरीसँगको कुरालाई लिएर उनीहरु सामाजिक संजालमा आलोचनाको केन्द्रमा छन् । ब्यापक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button