Main

एनपीएल : यी हुन् हालसम्म सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी

२४ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा १५ वटा खेलहरू सकिएका छन् । हालसम्म आइपुग्दा जनकपुर बोल्ट्स चार खेलमा अपराजित रहेको छ भने लुम्बिनी लायन्स चार खेलमा जितविहीन छ । यीबाहेक सुदूरपश्चिम रोयल्स र चितवन राइनोजको ४ खेलमा ३ जित तथा पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाजको ३ खेलमा १ जित छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button