Main
चितवनले टस जितेर लुम्बिनीविरुद्ध बलिङ गर्दै
२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले टस जितले पहिले बलिङ रोजेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेपछि चितवनका कप्तान कुशल मल्लले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका हुन् । लगातार चार खेलमा पराजित भएको लुम्बिनीले अहिले ब्याटिङ गरिरहेको छ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।