Main

नेपाली मार्शल आर्ट्स खेलाडी भूपेन्द्रलाई अमेरिकामा दुई पदक

मंसिर २५, काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका छन् । नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा डिसेम्बर ८ तारिखमा न्यु टाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फमको छाङ छ्वानमा स्वर्ण र ओपन फमको ताइचीमा रजत जिते । उनको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button