Main

गर्भावस्थामा कस्तो बेला यौन सम्बन्ध राख्नुहुँदैन ?

गर्भावस्थामा महिलाको शरीर निकै संवेदनशील हुन्छ । गर्भ रहेपछि शारीरिक र मानसिक अवस्थामा पनि परिवर्तन भइरहन्छ । त्यसैले हरेक काम गर्दा विचार गर्नुपर्छ । थोरै तलमाथि भएमा पनि स्वास्थ्य जोखिममा पर्न सक्छ । यस्तोमा कतिपयको प्रश्न हुन्छ, गर्भावस्थाको समयमा यौन सम्बन्ध राख्न मिल्छ ? हरेक गर्भको चरण वा संवेदनशीलतालाई हेरेर मात्र यौन सम्बन्ध बनाउनु उचित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button