Main

सिरियामा विद्रोहीले अल-बशिरलाई बनाए संक्रमणकालीन सरकारको प्रधानमन्त्री  

२६ मंसिर, दमास्कस । सिरियामा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी सत्तामा आएका विद्रोहीहरूले मङ्गलबार मार्च १ सम्म देश चलाउनका लागि सङ्क्रमणकालीन सरकार प्रमुख नियुक्त गरेका छन् । ‘सामान्य कमान्डले हामीलाई मार्च १ सम्म सङ्क्रमणकालीन सरकार चलाउने जिम्मा दिएको छ’, सरकारी टेलिभिजनको टेलिग्राम अकाउन्टमा मोहम्मद अल–बशिरको नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । उनलाई ‘नयाँ सिरियाली…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button