Main
गरिमा विकास बैंकको म्युचुअल फन्ड पुस ७ देखि निष्कासन हुने
२६ मंसिर, काठमाडौं । गरिमा विकास बैंकको कोष प्रवर्द्धनमा गरिमा समृद्धि योजना पुस ७ देखि सर्वसाधारणका लागि निष्कासन हुने भएको छ । बन्दमुखी यस योजना छिटोमा पुस ११ र ढिलोमा २१ गतेसम्म आवेदन खुल्नेछ । प्रतिइकाइ १० रुपैयाँ रहने म्युचुअल फन्डमा न्यूनतम १०० र अधिकतम १ करोड इकाइका लागि आवेदन दिनुपर्ने छ । अनलाइन प्रणाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।