Main
‘कल्की’ र ‘हीरामण्डी’ बने सन् २०२४ मा भारतका सबैभन्दा लोकप्रिय फिल्म र सिरिज
काठमाडौं । साइन्स फिक्सन फिल्म ‘कल्की : २८९८ एडी’ र नेटफ्ल्क्सि श्रृंखला ‘हीरामण्डी : द डायमण्ड बजार’ सन् २०२४ मा सबैभन्दा लोकप्रिय भारतीय फिल्म र सिरिज क्रमशः घोषित भएका छन् । विश्व फिल्मको चर्चित डेटाबेस पोर्टल आइएमडीबीले यो सूची सार्वजनिक गरेको हो, जसको शीर्षस्थानमा यी दुई फिल्म र श्रृंखला छन् । आइएमडीबीले मासिकरुपमा हुने २५०…
– यस समाचारको श्रोत : Online Khabar हो ।