Main
दीप श्रेष्ठ, अस्मिता र रचनासहित १९ संगीतकर्मीले टुँडिखेलमा प्रस्तुति दिने
काठमाडौं । ३० औं महानगर दिवसको अवसरमा आगामी मंसिर २९ गते चर्चित कलाकार र ब्याण्डले टुँडिखेल मैदानमा सांगीतिक प्रस्तुति दिने भएका छन् । काठमाडौं महानगरपालिकाले प्रस्तुति दिने कलाकारको लाइनअप सार्वजनिक गरेको छ, जसमा पछिल्लो समय निकै रुचाइएका संगीतकर्मी र समूह छन् । दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, सञ्जय श्रेष्ठ, जेम्स प्रधान, सुगम पोखरेल एण्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।