Main
वैज्ञानिकको दाबी : तेस्रो विश्वयुद्धपछि मानिसको छाला बुलेटप्रुफ हुन्छ, पखेटा पलाउँछ
दोस्रो विश्वयुद्धमा मच्चिएको विध्वंसमा करोडौं मानिसले आफ्नो ज्यान गुमाएका थिए । त्यसैले जब तेस्रो विश्वयुद्धको चर्चा चल्दछ, तब सबैजनालाई डर लाग्दछ । अहिलेको परमाणु हतियारको युगमा आफैंसमेत नासिने विश्व युद्धका लागि कुनै पनि देश तयार होलान् जस्तो लाग्दैन । तर, भविष्यको कुरा कसलाई के थाहा ? क्षेत्रीय युद्ध तथा तनावहरु बढ्दै जाँदा त्यसले विश्वव्यापी रुपमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।