Main

‘माइतीघर’बाट नेपाली फिल्ममा डेब्यु गर्दै एमटीभी ‘स्प्लिट्सभिल्ला’की दिकिला शेर्पा

काठमाडौं । एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर’मा उनी अनुबन्धित भएकी छन् । उक्त रियालिटी शोबाट भारतस्थित नेपालीभाषी समुदाय र नेपाली युवापुस्तामाझ पनि दिकिलाको लोकप्रियता छ । गतसाता युट्युवमा रिलिज भएको एकदेव लिम्बुको गीत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button