Main
कर्मचारीविरूद्ध बालेन टीमको ५ गोल
२७ मंसिर, काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको टिमले प्रमुख प्रशासकीय अधिकृत ११ को टिमविरूद्ध ५-२ गोल गरेको छ । ३०औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा बालेनको टिमले ५-२ गोल गरेको हो । जसमा महानगर प्रमुख बालेन साहले १ गोल गरेका छन् । उनले दोस्रो हाफमा गोल गरेका हुन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।