Main
त्रिवि सभामा कुलपति र उपकुलपतिमाथि प्रश्नैप्रश्न
‘सभामा कुरा राख्नुहोस् । छलफल गरौं । तर, मैले भनेको हुनुपर्छ । नत्र सभा चल्दैन भनेको के हो ?,’ सभालाई अगाडि बढाउँदै कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।