Main

नेपाली सेनामा भर्ना खुल्यो, पण्डितदेखि नर्ससम्मलाई अवसर

२८ मंसिर, काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । नेपाली सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो । भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ । दरखास्त दिने म्याद आज मंसिर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button