Main
अल्लु अर्जुनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन आदेश
काठमाडौं । ‘पुष्पा २’ को प्रिमियरका क्रममा एक महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई भारतको हैदराबाद अदालतले १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको छ । शुक्रबार बिहान उनको घरबाट पक्राउ गरिएका अल्लुलाई दिउँसो ४ बजे अदालतमा हाजिर उपस्थित गराइएको थियो । अल्लुमाथि डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा प्रहरीलाई पूर्वसूचना नदिई…
– यस समाचारको श्रोत : Online Khabar हो ।