Main

परराष्ट्रमन्त्री राणाले भेटिन् बेल्जियमका विदेशमन्त्री, आर्थिक तथा प्राविधिक क्षेत्रमा सघाउन आग्रह

२८ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्री समेत रहेका बर्नार्डसँगको भेटमा नेपाल-बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा. देउवाले नेपाल आगामी सन् २०२६ बाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button