Main

कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ

३० मंसिर, काठमाडौं । कास्कीको मादी गाउँपालिका-५ ठुलास्वारामा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ घर भई पोखरा महानगरपालिका-१३ काहुखोला बस्दै आएका ३० वर्षीय उमेश राई छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । २७ मंसिरको राति ११…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button