Main

अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर, एनमएबीले बढायो

३० मंसिर, काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले मंसिरको तुलनामा पुसको ब्याजदर स्थिर राख्दा एनमएबी बैंकले भने बढाएको छ । मंसिरको तुलनामा पुसका लागि एनएमबीले निक्षेपको अधिकतम ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएको हो । व्यक्तिगत निक्षेपमा एनएमबीले मंसिरका लागि ५.५७ प्रतिशत ब्याजदर तोकेको थियो, जसलाई बढाएर पुसमा ६.६ प्रतिशत ब्याजदर तोकिएको छ । त्यस्तै, प्राइम कमर्सियल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button