Main

‘ग्ल्याम नेपाल इन्टरनेसनल’मा सेलिब्रेटी, प्रस्तुत गरे आकर्षक डिजाइन (तस्वीर)

काठमाडौं । आँचल शर्मा, साम्राज्ञी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायतका सेलिब्रेटी एउटै फेसन शोमा प्रस्तुत भएका छन् । शनिबार होटल याक एण्ड यतीमा आयोजित ‘ग्ल्याम नेपाल इन्टरनेसनल २०२४’ मा यी कलाकारले एकसाथ र्‍याम्प नापे । उनीहरुसहित शोमा ३० महिला तथा पुरुष मोडलले आकर्षक पहिरन प्रस्तुत गरे । प्रारम्भ प्रोडक्सनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button