Main

जेएम ईभी जेएसई सार्वजनिक, मूल्य कति ?

काठमाडौं । शौर्य अटोमोबाइल्स प्रालिले जेएम ईभी जेएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । ‘सर्वाधिक मूल्यवान प्रिमियम सेडान’ को रूपमा ख्याति कमाएको जेएम ईभी जेएसईले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । जीआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (जेएम ईभी) द्वारा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button