Main
टीआरसी सम्बन्धी आयोगका पदाधिकारी सिफारिसमा सकस, सर्च कमिटीको बैठक पुनः बस्दै
१ पुस, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न सर्च कमिटीलाई सकस परेको छ । यो कमिटीको बैठक आइतबार साँझ पाँच बजे बसेको थियो । तर आयोगका पदाधिकारी सिफारिसबारे निर्णय गर्न सकेन । सोमबार बिहान ८ बजे फेरि बसेको बैठकले पनि कुनै निर्णय लिन सकेन । अहिले चार बजे फेरि बैठक बस्न लागेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।