Main
इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री
२ पुस, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहेँलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् । सुन्तलाखेती गर्दै आएका इच्छाकामना गाउँपालिका–५ तामिनका किसान रामप्रसाद बोहोराका अनुसार बोटमै व्यापारीले प्रतिकिलो एक सयका दरले सुन्तला खरिद गरिरहेका छन् । उनले भने, ‘सुन्तला बिक्रीका लागि बजारको समस्या छैन। बोटमै बिक्री भइरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।