Main

स्रोत नखुलेको ६८ लाख नगदसहित काठमाडौंबाट ४ जना पक्राउ

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ बस्ने ४६ वर्षीय राजकुमार माली, काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापाको विर्तामोड नगरपालिका-५ का २७ वर्षीय युवराज सुवेदी र झापाको अर्जुनधारा नगरपालिका-७ घर भई काठमाडौं बस्ने ३२ वर्षीय प्रवेशकुमार पौडेल रहेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button