Main
‘छक्कापञ्जा ४’, ‘झिंगेदाउ’सहित ५ फिल्म एकसाथ ओटीटीमा
काठमाडौं । नेपाली ओटीटी प्लाटफर्म सिनेमाघरले एकैसाथ पाँच नेपाली फिल्मको स्ट्रिमिङ थालेको छ । रिलिज सूचीमा ‘छक्कापञ्जा ४’, ‘झिंगेदाउ’जस्ता बक्स अफिस हिटदेखि ‘चिसो मान्छे’, ‘घनचक्कर’ र ‘माइकल अधिकारी’जस्ता सकारात्मक प्रतिक्रिया प्राप्त गरेका फिल्म छन् । ‘हाँसो, रहस्य र भावनाले भरिएका यी फिल्महरू तपाईंले अब जुनसुकै समय, जुनसुकै ठाउँमा हेर्न सक्नुहुन्छ’ सिनेमाघर ओटीटीले विज्ञप्तिमार्फत भनेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।