Main

प्लेअफलाई नयाँ प्रतियोगिता सोचेर खेल्यौं : सोमपाल कामी

३ पुस, काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिगका प्रदर्शन र नतिजा भुलेर प्लेअफलाई नयाँ प्रतियोगिताका रूपमा हेरेर खेलेको बताएका छन् । चितवन राइनोजमाथि जित निकालेपछि त्रिवि मैदानमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । जे जस्तो प्रदर्शन भएपनि प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा लिएको प्रतिक्रिया उनले दिएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button