Main
जन्मदिनमा केकीको घोषणा : भाइलाई आउँदो वर्ष फिल्ममा डेब्यु गराउँदैछु
काठमाडौं । अभिनेत्री केकी अधिकारी बुधबार जन्मदिन मनाइरहेकी छन् । जनवरीमा उनको अभिनय करिअरले १४ वर्ष टेक्दैछ । ‘स्वर’बाट फिल्ममा डेब्यु गरेकी केकीको पछिल्लो फिल्म ‘बोक्सीको घर’ सुपरहिट रह्यो । उक्त फिल्मले केकीलाई निर्मात्रीको रुपमा समेत घरेलु फिल्ममा स्थापित गर्यो । आउने वर्ष निर्मात्रीको रुपमा केकीको व्यस्तता अझै बढ्नेछ । सन् २०२५ मा होम प्रोडक्सन…
– यस समाचारको श्रोत : Online Khabar हो ।