Main

सप्तरीमा एक युवकको शव फेला

३ पुस, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सामुदायिक भवनमा वुधबार वेवारिसे अवस्थामा शव फेला परेको हो । नाम थर ठेगाना खुल्न नसकेको अन्दाजी २७ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । मृतकको शव…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button