Main

मलेसियाले दियो ‘एफडब्लूसीएमएस’ लाई निरन्तरता

काठमाडौं । मलेसियाले नेपालसहित आप्रवासी श्रमिक भर्ना प्रक्रियालाई व्यवस्थित गर्न एक दशकदेखि कार्यान्वयनमा ल्याएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) लाई निरन्तरता दिइएको जनाएको छ । मलेसियाको गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै गत १६ कात्तिक (१ नोभेम्बर) देखि नै एफडब्लूसीएमएसलाई नवीकरण गरिएको जनाएको छ । मलेसियाले यो प्रणालीअनुसार श्रमिकको भर्ना प्रक्रियालाई अगाडि बढाउन सूचना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button