Main
म्याग्दीमा फलेको किबीले बजार पाएन
भकिम्लीका अन्य कृषकले भने बजार नपाउँदा किबी टिपेका छैनन् । मङसिर र पुस महिना किबी टिप्ने याम हो । पुससम्म नटिपे किबी बोटमै पाकेर झर्ने, चराचुरुङ्गीको आहरामा सीमित हुने चिन्ता कृषकको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।