Main
हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन
५ पुस, टीकापुर । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कर्णाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनिधि गुहार्न थालेका छन् । कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।