Main

१ लाख ४८ हजारमा झर्‍यो सुनको भाउ

पुस,काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । विहीबार सुनको मूल्य १ लाख ४९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । १ पुसमा १ लाख ५१ हजार २ सय  रुपैयाँ प्रतितोलामा कारोबार भएाको सुनको मूल्य आज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button