Main
युट्युबको ग्लोबल ट्रेन्डिङमा कब्जा जमाइरहेको के-पप स्टार रोजको ‘एपीटी’
काठमाडौं । पछिल्लो दुई महिनायता एउटा गीत युट्युबको विश्वव्यापी ट्रेन्डिङको पहिलो स्थानमा छ । सबै खालका सामाजिक सञ्जालमा भाइरल हुँदै आएको यो गीतले युट्युबमा सबै रेकर्ड तोडिरहेको छ । यसरी इतिहास रचिरहेको गीतको के-पप गर्ल समूह ‘ब्ल्याकपिंक’की रोज र अमेरिकी र्यापर ब्रुनो मार्सको गीत ‘एपीटी’ । गत १८ अक्टोबरमा रिलिज भएको यो गीत सबैभन्दा छिटो…
– यस समाचारको श्रोत : Online Khabar हो ।