Main

संसदको लेखा समितिको बैठक बोलाउन माओवादीको माग

६ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेको छ । माओवादी सांसदहरूले समितिका सचिव एकराम गिरीलाई भेटेरै बैठक बोलाउन माग गरेका हुन् । ‘समितिका सचिवलाई भेटेर बैठक कहिले राख्नुहुन्छ भनेर चासो राखेका थियौं । त्यस्तो तयारी भएको पाइएको छैन’ माओवादी सांसद अमनलाल मोदीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button