Main
बिपिन शर्मा एनपीएलको इमर्जिङ प्लेयर
६ पुस, काठमाडौं । एनपीएलको इमर्जिङ प्लेयर अवार्ड कर्णाली याक्सका बिपिनप्रसाद शर्माले पाएका छन् । १६ वर्षीय शर्मालाई ५०,००० नगद सहित यो अवार्ड दिइएको छ । शर्माले कर्णालीका लागि १३ विकेट लिए । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।