Main
‘भ्वाइस अफ नेपाल’को टीजरले सिजन ६ बारे के जानकारी दिन्छ ?
काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’को टीजर सार्वजनिक भएको छ । ‘सपनाहरूले उडान लिनेछन् । आवाजहरूले प्रमाण छाड्नेछन् र यो स्टेजले फेरि एउटा इतिहास रच्नेछ । यो मंच एउटा मंचमात्र होइन, भविष्यको धुरन्धर गायकहरूको जन्मस्थान पनि हो’ टीजरको सुरुमा कार्यक्रम प्रस्तोता सुशिल नेपाल भन्छन् । त्यसपछि स्टेज र कोच बस्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।