Main

मैत्रीपूर्ण हक्कीमा आर्मी विजयी

६ पुस, काठमाडौं ।  नेपाल आर्मी र एपीएफ क्लबबीच भएको मैत्रीपूर्ण पुरुष हक्की प्रतियोगितामा शनिबार आर्मी विजयी भएको छ । बंगलामूखीस्थित एपीएफको कार्यदलमा भएको खेलमा आर्मी २–० गोलले विजयी भयो । एपीएफले पुरुष टिम बनाएको सन्दर्भमा अभ्यास स्वरुप आर्मीसंग मैत्रीपूर्ण खेल खेलाइएको नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । नेपाल प्रहरीसंग पनि मैत्रीपूर्ण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button